सेमिफाइलनमा मणिमुकुन्दसँग सराईको भेट
पाल्पा | भदौ १४, २०८१
पाल्पा: बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी फुटबल प्रतियोगितामा सराई एफसी अन्तिम चारमा प्रवेश गरेको छ ।
हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज भएको खेलमा लुम्बिनी मेडिकल कलेजलाई ५–२ गोल अन्तरले हराउँदै सराई एफसी सेमिफाइनलमा प्रवेश गरको हो ।
अब सराईएफसीले सेमिफाइनलमा यही १७ गते मणिमुकुन्द क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
आज भएको खेलबाट सराई एफसीका सुजन राना म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको फाइनल हरितालिका तीजको दिन २१ गते हुने आयोजकले जनाएको छ ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

